गैंडाकोट नगरपालिका नवलपुरमा सञ्चालन भएको बुटिक डिजाइन तालीमका प्रशीक्षार्थीहरु प्रयोगात्मक कार्य गर्दै
व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र पोखराको आयोजना र गैंडाकोट नगरपालिका नवलपुर को समन्वयमा गैंडाकोट नगरपालिका नवलपुरमा सञ्चालन भएको ७८ कार्य दिने ( ३९० कार्यघण्टा) बुटिक डिजाइन तालीमका प्रशीक्षार्थीहरु प्रयोगात्मक कार्य गर्दै

1