हाम्रा कार्यहरु
यस कार्यालयले आधारभुत ३ महिने एवं अपग्रेडिङ, अल्पकालिन तथा वैदेशिक एवं युवा स्वरोजगार सम्बन्धी सीप विकास तालिम दिदै आइरहेको छ ।
तालिमका प्रकारहरु:-
- विधुत जडान
- प्लम्बिङ्ग
- कटाई सिलाई
- कम्प्युटर हार्डवयर
- ई तथा मोवाईल मर्मत
- ब्युटीसियन
- वुटिक
- कफी मेकर (वारिष्टा)
- साबुन अगरबत्ती बनाउने
- गुडिया बनाउने
- च्याऊ खेती
- मौरीपालन
- व्यावसायिक तरकारी खेती
- गलैंचा बुनाई
- अटो मेकानिक्स
- कम्प्युटर अपरेटर
- कुखुरापालन् बाख्रापालन
- छवाली र बाँसका हस्तकला सामग्री
- अचार बनाउने
- सिकर्मी डकर्मी
- मन्टेश्वरी
- सुरक्षा गार्ड
- हेयर कटिङ
- कुक, वेटर, वेट्रेस
- जडिबुटी तालिम
- होम स्टे
- अन्य परम्परागत सिपमा आधारित तालिमहरु