पुतलीबजार नगरपालिका १, स्याङ्जा मा सञ्चालन भएको बाध्यबादन तालीमका प्रशीक्षार्थीहरु प्रयोगात्मक कार्य गर्दै
व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र पोखराको आयोजना र पुतलीबजार नगरपालिका वाड नं १ स्याङ्जा को समन्वयमा पुतलीबजार नगरपालिका १, स्याङ्जा मा सञ्चालन भएको १५ दिने ( ७५ कार्यघण्टा) बाध्यबादन तालीमका प्रशीक्षार्थीहरु प्रयोगात्मक कार्य गर्दै

1