पुतलीबजार नगरपालिका १, स्याङ्जा मा सञ्चालन भएको विद्युत जडान तालीमका प्रशीक्षार्थीहरु प्रयोगात्मक कार्य गर्दै
व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र पोखराको आयोजना र पुतलीबजार नगरपालिका वाड नं १ स्याङ्जा को समन्वयमा पुतलीबजार नगरपालिका १, स्याङ्जा मा सञ्चालन भएको ७८ कार्य दिने ( ३९० कार्यघण्टा) विद्युत जडान तालीमका प्रशीक्षार्थीहरु प्रयोगात्मक कार्य गर्दै

7